बारा-२ मा उपेन्द्र यादवको अग्रता
सोमबार, वैशाख ११, २०८०
1682318827.jpg)
तनहुँ–१ मा रास्वपाका वाग्लेको अग्रता कायमै, ११ हजार मत कट्यो
सोमबार, वैशाख ११, २०८०
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६७८७ मत प्राप्त गर्दै वाग्लेलाई पछ्याइरहेका छन् ।

बारा-२ मा १२:३० देखि गणना थालिने
सोमबार, वैशाख ११, २०८०
बारा-२ मा ६५ प्रतिशत मत खसेको थियो। त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
1682316522.jpg)
चितवन २ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
सोमबार, वैशाख ११, २०८०
यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।
चितवन २ उपनिर्वाचन : सर्वदलीय बैठक जारी
सोमबार, वैशाख ११, २०८०
नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् ।

तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै
सोमबार, वैशाख ११, २०८०
आँबुखैरेनी-२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ ।

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो
आइतबार, वैशाख १०, २०८०
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

तनहुँमा ५२ प्रतिशत मत खस्यो
आइतबार, वैशाख १०, २०८०
प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए। गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो।

चितवन ११ मा रोकिएको मतदान पुन: सुरू
आइतबार, वैशाख १०, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएपछि मतदान स्थगित भएको थियो ।
मतदानस्थलमा जाने वातावरण रहेन : रवि लामिछाने
आइतबार, वैशाख १०, २०८०
‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो । दलहरुले जनताको मतको सम्मान गर्ने हो । झडपमा विश्वास गदैन । यसलाई नजरअन्दाज गर्नेलाई इतिहासले मूल्याकंन गर्नेछ । ’
रविको पक्षमा नाराबाजी गरेपछि चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव
आइतबार, वैशाख १०, २०८०
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । अहिले स्थिति सामान्य रहेको बताईएको छ ।

आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाईदै
बिहीबार, मंसिर २९, २०७९
आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
साताको लोकप्रीय