समानुपातिक मतमा एमालेको अग्रता कायमै, नेकपा (एस)ले थ्रेस होल्ड कटाउन सक्ला ?
बिहीबार, मंसिर १५, २०७९
दोलखाको १० मतदान केन्द्रमा बिहीबार निर्वाचन हुने
बुधबार, मंसिर १४, २०७९
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिए।

समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना
बुधबार, मंसिर १४, २०७९
प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
मंगलबार, मंसिर १३, २०७९
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। अहिलेसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन्।
समानुपातिकतर्फ ९६ लाख मत गणना
मंगलबार, मंसिर १३, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ ।
1669556620.jpg)
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
सोमबार, मंसिर १२, २०७९
विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।
किन मधेशमै खुम्चिए मधेशवादी दल !
सोमबार, मंसिर १२, २०७९
महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै ।
समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी
सोमबार, मंसिर १२, २०७९
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।
समानुपातिकतर्फ ९३ लाख मत गनियो, एमालेको अग्रता
सोमबार, मंसिर १२, २०७९
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ ।
तीन जिल्ला बाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने
आइतबार, मंसिर ११, २०७९
स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन्। बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन।
1669556620.jpg)
दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय
आइतबार, मंसिर ११, २०७९
पुनः मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिइ सुरक्षा व्यवस्था सुनिश्चित गर्ने,

इलाम-१ बाट झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्दै महेश बस्नेत विजयी
आइतबार, मंसिर ११, २०७९
निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । पुन: मतदान भने नहुने भएको छ । समानुपातिकको बाकसमा पनि केहि प्रत्यक्षतर्फका मतपत्र भेटिएकाले समानुपातिकको पनि गणना सकिएपछि मात्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने मूख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो ।
साताको लोकप्रीय