Kathkhabar
भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद दुर्लभ थापा
भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद दुर्लभ थापा थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी
ललितपुर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजारभन्दा बढी मतले विजयी कार्कीले नेकपा एमालेका अमृत खड्कालाई १८ हजारभन्दा बढी मतले पछाडि पार्दै जित हासिल गर्नुभएको हो ।
भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा विजयी
भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कांग्रेसका दुर्लभ थापा विजयी थापाले २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार २७९ मत प्राप्त गर्नुभएको छ ।
Weather Update