बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी
बुधबार, मंसिर ७, २०७९
भक्तपुर क्षेत्र नं. १ मा नेमकिपाका प्रेम सुवालको अग्रता
बुधबार, मंसिर ७, २०७९
अहिलेसम्म चाँगुनारायण नगरपालिकाको सबै वडाको मतगणना भइसकेको छ भने भक्तपुर नगरपालिकाका वडाहरुको मतगणना भईरहेको छ ।

काठमाडौं ६ मा सर्वेन्द्रलाई हराउँदै शिशिर खनाल विजयी
बुधबार, मंसिर ७, २०७९
काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा क्षेत्रमा जित हासिल गरिसकेको छ । यसअघि काठमाडौं-२ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।
1669104750.jpg)
भक्तपुर क्षेत्र नं. २ को मतगणना अन्तिम चरणमा, थापा र बस्नेतबीच थोरै मतको अन्तर
बुधबार, मंसिर ७, २०७९
काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
बुधबार, मंसिर ७, २०७९
काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो जित हासिल गरेको छ ।
साताको लोकप्रीय