Kath Khabar
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना
काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ । काठमाडौंसहित देशका मध्य तथा पूर्वी क्षेत्रमा शनिवारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ”
झिनो अङ्कले घट्यो नेप्से
झिनो अङ्कले घट्यो नेप्से
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, चैत १५ गतेदेखि सुरु
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, चैत १५ गतेदेखि सुरु परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उहाँले बताउनुभयो ।
आनीका लागि आर्यतारा
आनीका लागि आर्यतारा
Weather Update