Kath Khabar
रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
रिडी-तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभएको छ ।
सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्प :  निराशा चिर्दै, भरोसा जगाउँदै !
सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्प : निराशा चिर्दै, भरोसा जगाउँदै ! ‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’का रूपमा व्याप्त भावनालाई बदल्न ‘बेइमानी गर्नेले कानुनीरूपमा सजाय पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुनेगरी सार्वजनिक प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जवाफदेहिता सुनिश्चित गर्ने । ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पुर्‍याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने । कार्यसम्पादन...
मर्यादितरुपमा होली मनाउन जिप्रका काठमाडौंको अनुरोध
मर्यादितरुपमा होली मनाउन जिप्रका काठमाडौंको अनुरोध विगतका तुलनामा फागुपूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिला÷भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण) आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
Weather Update