Kath Khabar
पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
पूर्वसभामुख महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन छलफलमा गृहमन्त्री लामिछानेले महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई पनि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
तीन दशकदेखि घडियालसँग ‘प्रेम’ को प्रेम
तीन दशकदेखि घडियालसँग ‘प्रेम’ को प्रेम “घडियाल स्थानान्तरणका क्रममा कहिलेकाही सामान्य चोटपटक व्यहोर्नुपरेको छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु र लोपोन्मुख प्रजातिसँग दशकौँ बिताउनु सामान्य कुरो होइन, मैले त झन जीवन नै घडियाल संरक्षणमा बिताएँ ।” चितवन महानगरपालिका–५ का स्थायीय शर्मा माझी (कार्यालय सहयोगी) पदमा अहिलेसम्म करारमा कार्यरत हुनुहुन्छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती “हामीले सबै प्रदेशको विशेष चर्चित परिकार पस्कँदै आएका छौँ । प्रदेश १ को किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट...
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
Weather Update