सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ
शुक्रबार, चैत २, २०८०

भक्तपुरमा निरंकारी सन्त समागमको तयारी पूरा
शुक्रबार, चैत २, २०८०
“नेपालमा हुने सन्त समागममा प्रवचन दिन सत्गुरु माता सुदीक्षाजी महाराजको आगमन हुनेछ । शनिबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ”, उहाँले भन्नुभयो, “दुई दिनसम्म उहाँले प्रवचन दिनुहुनेछ भने उहाँलाई साथ दिन बाबा हरदेव सिंह पनि नेपाल आउनुहुनेछ ।”

सुन तस्करीमा संलग्नता देखिएका पूर्वसभामुख महरालाई कारबाहीको लागि सिफारीस
शुक्रबार, चैत २, २०८०
यस्तै पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारिक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।

विदेश जानेको पीडा : युएई पुगेका १९ नेपाली अलपत्र
शुक्रबार, चैत २, २०८०
काम र दाम नपाउँदा केही दिनअघि मात्रै तीन दिनसम्म भोकै बस्न बाध्य बनेको उनीहरुले बताएका छन् । “खर्च माग्दा नेपालबाट मगाएर खाउ भन्ने गरेका छन्, घरमा सम्पर्क गरेको थाहा पायो भने अर्कै ठाउँ लैजान्छ, उनीहरु जीवित छन् या मरिसके अत्तोपत्तो छैन”, पर्शुरामले भन्नुभयो, “प्रहरीसँगको सहयोगमा दूतावास जाने तयारी गरिरहेका छौँ,...
साताको लोकप्रीय