Kath Khabar
पर्सा प्रहरीद्वारा नौ हजार गाँजाको बोट फँडानी 
पर्सा प्रहरीद्वारा नौ हजार गाँजाको बोट फँडानी  यसअघि प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका-३ झबराहामा झन्डै डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट र ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकामा झन्डै १६ कट्ठा जग्गामा लगाइएको १८ हजार गाँजा खेती फँडानी गरेको थियो ।
अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता
अभिषेक कृष्ण कर्माचार्य बने दोस्रो लिटिल मास्टर नेपाल २०२३ को बिजेता वरिष्ठ नृत्य निर्देशक तथा फेशन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफू भित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने सुनौलो अवसर मिलेको बताए।
थमन विक हत्या प्रकरणमा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत
थमन विक हत्या प्रकरणमा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई २१ किलोको मालाले स्वागत जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या समाधानका निम्ति आफू सक्रिय रूपमा लाग्ने सांसद महतोले प्रतिवद्धता जनाएका थिए। अदालतले गत बिहीबार महतोलाई सफाई दिएको थियो।
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा
काठमाडौं बासी मेलम्चीको पानी माग्दै सडकमा मेलम्ची माथि बारम्बार राजनीतिक चलखेल भएको भन्दै काठमाडौं बासीले चलखेल बन्द गरी तुरुन्त पानी सञ्चालन गर्न माग गर्दै विरोध र्‍याली निकालेका हुन्।
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण गर्दै सिजी इन्टरटेनमेन्ट
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण गर्दै सिजी इन्टरटेनमेन्ट हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजना अनुसार यही डिसेम्बर २२ देखि हरेक शुक्रबार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ नियमित प्रसारण हुने बताइएको छ।
Weather Update