Kath khabar
काठमाडौं क्षेत्र नम्बर ८ मा स्वतन्त्रका बिराज भक्त श्रेष्ठ विजयी

 

             काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ विजयी भएका छन् । घण्टी चुनाव चिह्नबाट उनी १०१०५ मतसहित विजयी भएका हुन् ।

उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी ४२१६ मतान्तरले पराजित भएका छन् । उनले ५८८९ मत पाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update