Kath khabar
झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी



             झापा, मंसिर ७ । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।

शर्माले नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतले पछि पार्दै विजयी हुनुभएको हो। शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी खरेलले २५ हजार ३४९ मत प्राप्त गर्नुभयो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update