Kathkhabar
७ महिनामा ७ फिल्म हिट
७ महिनामा ७ फिल्म हिट नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । अपेक्षित केही फिल्म नचलेपनि यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । अझ, पारिवारिक फिल्ममा दर्शकको भीड लागेको देखिन्छ ।
‘डिसेम्बर फल्स’ को दमदार फर्स्टलुक सार्वजनिक
‘डिसेम्बर फल्स’ को दमदार फर्स्टलुक सार्वजनिक सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्सन-रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् ।
नेपाली चलचित्रलाई दर्शकको साथ
नेपाली चलचित्रलाई दर्शकको साथ
Weather Update