Kathkhabar
ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ वसन्तीको शव कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपूजा सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपूजा सम्पन्न मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।
अस्ताउँदो सूर्यदेवको आराधाना गरी आज छठ मनाइँदै
अस्ताउँदो सूर्यदेवको आराधाना गरी आज छठ मनाइँदै छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।
आज तिहारको अन्तिम दिन भाइटीका
आज तिहारको अन्तिम दिन भाइटीका यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
आज नेपाल संवतको नयाँ वर्ष ११४३ र म्हः पूजा मनाइँदै
आज नेपाल संवतको नयाँ वर्ष ११४३ र म्हः पूजा मनाइँदै राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गरेका थिए।
आज गोवर्द्धन, बलि, गोरु  पूजा
आज गोवर्द्धन, बलि, गोरु पूजा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।
यमपञ्चकको चौथो दिन आज गाई पूजा
यमपञ्चकको चौथो दिन आज गाई पूजा गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
तिहारको तेस्रो दिन आज धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
तिहारको तेस्रो दिन आज धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता
तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता प्रथमलाई ३५, दोस्रोलाई २५ र तेस्रोलाई २० हजार पुरस्कार
Weather Update