Kathkhabar
ठेँचोको १२ वर्षे जात्रा
ठेँचोको १२ वर्षे जात्रा नवदुर्गा गुठीको आफ्नो बाजाबाहेक अन्य बाजागाजा बजाउन मिल्दैन । नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेक अन्य बाजा पनि बजाउन मिल्ने चलन छ । यो बन्देज नवदुर्गा गुठीको धुःखःनामक नाच सम्पन्न नभएसम्म लागू हुन्छ । धुःखःनामक नाच फागुन/चैत तिर हुने गर्दछ ।
Weather Update