Kathkhabar
सम्बन्धित पदको ज्ञान नभएको व्यक्तिको चयन हुनु 'मीठो परिकारको तस्वीर' जस्तै
सम्बन्धित पदको ज्ञान नभएको व्यक्तिको चयन हुनु 'मीठो परिकारको तस्वीर' जस्तै भलिबल र फुटबलको स्टान्डर्ड तौलसम्मको ज्ञान नभएकाहरू त्यही संस्थाको अध्यक्षमा नियुक्ति पाउँछन् । मन्दिर, चर्च र मस्जिदको सार नबुझ्नेहरु त्यस्ता संस्थानको प्रमुखको नियुक्ति पाउछन्, ती भागबण्डा दिने दललाई अलिकति पनि यस्ता मानिसको नियुक्तिले भोलिको नतिजालाई कस्तो प्रभाव पार्छ भनेर हेक्का राख्दैनन्
Weather Update