Kath khabar
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्नेछ ।
ट्राफिकका सास्ती : पानीदेखि शौचालय मागेरै
ट्राफिकका सास्ती : पानीदेखि शौचालय मागेरै घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन । कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउनुहुन्छ । थापाथली चोकमा कार्यरत उहाँले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ । “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उहाँले बताउनुभयो, “सधैँभरि...
Weather Update