प्रधानमन्त्री सुशीला कार्कीद्धारा सर्वदलीय बैठक आव्हान
बुधबार, मंसिर ३, २०८२
दुर्गा प्रसाईँको ‘नागरिक बचाउ दल, नेपाल’ निर्वाचन आयोगमा दर्ता
आइतबार, कात्तिक ३०, २०८२
पार्टीमा दुर्गा प्रसाई संरक्षक रहने बताइएको छ । पार्टीमा २९ जना केन्द्रीय सदस्य तोकिएको छ भने चुनाव चिह्न दुई पाइला रहेको छ ।
हर्क, बालेन, रवि, कुलमान, सुमना र सागर ढकाललाई एकै ठाउँमा उभिन सुदन गुरुङको आह्वान
आइतबार, कात्तिक ३०, २०८२
जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।
सरकारसँग दुर्गा प्रसाईँ समूहको २७ बुँदे माग, राजसंस्था पुनर्स्थापनादेखि संविधान खारेजसम्म
बुधबार, कात्तिक २६, २०८२
प्रसाईं आफैं उपस्थित नभएका उनको प्रतिनिधिमण्डलमा संगठन विभाग प्रमुख तिजेन्द्र प्रसाद रायमाझी, देवी प्रसाद संग्रौला र अभियानका अन्य सदस्यहरू समावेश थिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
मंगलबार, कात्तिक २५, २०८२
खरेलले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।
नेपाल प्रहरीकाे आइजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने सरकारको निर्णय
सोमबार, कात्तिक २४, २०८२
२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए ।
कुलमान घिसिङले खेालेकाे नयाँ पार्टीको नाम 'उज्यालो नेपाल' रहने
सोमबार, कात्तिक २४, २०८२
नयाँ पार्टीमा सुमनासँगै सागर ढकाल र जेनजी नेता सुदन गुरुङका प्रतिनिधिहरू पनि मिसिने सम्भावना रहेको बताइएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भने - "शुद्ध चित्तले कर्म गरिरहेका छाै तर के गर्दैछौँ अहिले भन्न मिल्दैन"
आइतबार, कात्तिक २३, २०८२
जेनजी नेता सुदन गुरुङले आफ्नो प्रशासनिक शैलीमाथि प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले अर्यालले फेसबुकमा प्रतिक्रिया सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किदै
बिहीबार, कात्तिक २०, २०८२
मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा पुगेका राष्ट्रपति पौडेलले उक्त दिन शिखर सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
बुधबार, कात्तिक १९, २०८२
साताको लोकप्रीय

