Kath Khabar
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले लगाए आगो
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि प्रदर्शनकारीले लगाए आगो आन्दोलनकारीले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवन र पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा पनि आगजनी गरेका छन् ।
चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली
चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरू पनि उपस्थित थिए।
निजामती विधेयकमा पछि हट्यो सरकार, अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति
निजामती विधेयकमा पछि हट्यो सरकार, अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा सहमति राष्ट्रिय सभाअन्तर्गतको विधायन समितिको बैठकमा ऐन पारित भएको वर्ष कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै राख्ने सहमति भएको हो । यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा निरन्तर बहस चलिरहे पनि छलफलले ऐन लागू भएको वर्ष ५८ नै कायम गर्ने निर्णय गरेको हो ।
रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार आज तोक्दै
रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार आज तोक्दै उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरेको थियो।
प्रतिनिधि सभाको बैठक जारी (LIVE]
प्रतिनिधि सभाको बैठक जारी (LIVE]
परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीले दिए धन्यवाद, थप प्रयासको लागि पहल गर्न आग्रह
परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीले दिए धन्यवाद, थप प्रयासको लागि पहल गर्न आग्रह उनीहरूले इजरायलमा आफ्नो बसाइलाई नेपाली राजदूत प्रा डा. धनप्रसाद पण्डित र इजरायली सरकारी अधिकारीहरूले सहयोग गरेको जानकारी दिए ।
Weather Update