Kathkhabar
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिंदै सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार
नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू, आज काग तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
आज विजया दशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै
आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
यसपालीको वडादशैं शुरु, आज घटस्थापना
यसपालीको वडादशैं शुरु, आज घटस्थापना आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
आज इन्द्रजात्रा पर्व मनाईंदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै
तराई-मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो ।
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
आज फागु अर्थात् होली पर्व, हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै वसन्त ऋतुको आगमनसंगै फाल्गुण शुक्ल पुर्णिमाको अवसर पारेर सम्पूर्ण हिन्दु समुदायहरुले हर्षेाल्लासका साथ रङ खेली होली मनाउने परम्परा छ ।
Weather Update