Kath Khabar
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइदै
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइदै यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् ।
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरियो ।
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि मनाईदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि मनाईदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।
ढालियो ५५ हात लामो योसिद्यः
ढालियो ५५ हात लामो योसिद्यः
Weather Update