Kathkhabar
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७  सय र फर्किंदा ५ सय मात्र
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र ‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
Weather Update