Kath Khabar
तिहारको मुख्य दिन आज भाइटिका, उत्तम साइत बिहान  ११:३९ बजे
तिहारको मुख्य दिन आज भाइटिका, उत्तम साइत बिहान ११:३९ बजे तिहार नेपालीहरुको दशैँपछि अर्को महत्वपूर्ण पर्व हो । यो पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाउने गरिन्छ । भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइदै
तिहारको तेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पुजा मनाइदै यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् ।
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रको नवौँ दिन दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरियो ।
रुप्सेको रुप
रुप्सेको रुप
Weather Update