परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि मनाईदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आइतबार, साउन २५, २०८२
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
सोमबार, साउन ५, २०८२
यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।
'म फर्किएको मान्छे' - अमेरिकाबाट फर्काइएका सुबास
बिहीबार, जेठ २९, २०८२
तर म आफैंलाई चिनिरहेको थिएँ — म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ। मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।
साताको लोकप्रीय

