Kath Khabar
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्, जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
हलेसीबाट फर्किंदै गरेकाे माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते
हलेसीबाट फर्किंदै गरेकाे माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते प्रहरीका अनुसार मृत्यु भएका व्यक्तिको परिचय खुल्न बाँकी छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ भने बाँकी ८ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ।
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते प्रहरीका अनुसार जीपमा सामाजिक सुरक्षा भत्ता कागजात नवीकरण गर्न आउँदै गरेका १९ जना यात्रुहरू थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जीप कच्ची बाटोमा नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।
भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु बसको ठक्करले गम्भिर घाईते भएकी उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु प्रहरीका अनुसार २२ वर्षीय राजनको ठेगाना खुलिसकेको छैन भने २० वर्षका रोजिनको नेपालको ठेगाना दाङ हो ।
काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ घाइते, तीन जनाको अवस्था गम्भीर
काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ घाइते, तीन जनाको अवस्था गम्भीर घाइतेहरु २६ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।
काठमाडौंमा गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी
काठमाडौंमा गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी स्कुटर चालक सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
Weather Update