प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच आज भेटवार्ता
सोमबार, भदौ १६, २०८२

प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान
शनिबार, भदौ १४, २०८२
चीनमा उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।

भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता
आइतबार, भदौ १, २०८२
विदेश सचिव मिश्रीले आफ्नो तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अन्तर्गत नेपालले उच्च महत्वको स्थान ओगटेको बताए । उनले आफ्नो भ्रमणले आधुनिक युगमा कनेक्टिभिटी विस्तार गर्ने, साथै पारस्परिक हित र चासोका विषयहरूमा सम्बन्धित नेपाली अधिकारीहरूसँग छलफल गर्ने अवसर प्रदान गरेको पनि उल्लेख गरे ।
-1755066499.jpg)
रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा
बुधबार, साउन २८, २०८२
गत साउन १७ गते भारतमा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए ।
विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी इजरायल प्रस्थान
सोमबार, साउन २६, २०८२
प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारीबाहिर आएको छैन ।

फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई
आइतबार, साउन १८, २०८२
यसअघि धन्तले ब्रेभ कम्ब्याट फेडरेशन, नेपाल वारियर्स च्याम्पियनशिप, र वान च्याम्पियनशिप सहित धेरै अन्तर्राष्ट्रिय खेलहरु जितेका छन् । यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो ।

अब लाइसेन्सको म्याद १० वर्ष
शुक्रबार, साउन १६, २०८२
यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब नयाँ जारी गरिएका र नवीकरण गरिएका दुवै लाइसेन्स अब १० वर्षको लागि मान्य हुनेछन् ।

निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउदै सरकार
शुक्रबार, साउन १६, २०८२
बहुविवाह गर्नेलाई हुने कैद सजाय र जरिवानासम्बन्धी व्यवस्था रहेको उपदफा ४ लाई पनि यथावत् राखिएको छ । हालको ऐनको दफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । संशोधित मस्यौदामा भने झुक्याएर गरिएको विवाह स्वतः रद्द हुने र त्यसमा सजाय पनि हुने तर महिला गर्भवती भए वा बच्चा जन्मिए...
साताको लोकप्रीय