Kath Khabar
भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता
भारतीय विदेश सचिव विक्रम मिश्री र राष्ट्रपति पौडेलबीच भेटवार्ता विदेश सचिव मिश्रीले आफ्नो तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अन्तर्गत नेपालले उच्च महत्वको स्थान ओगटेको बताए । उनले आफ्नो भ्रमणले आधुनिक युगमा कनेक्टिभिटी विस्तार गर्ने, साथै पारस्परिक हित र चासोका विषयहरूमा सम्बन्धित नेपाली अधिकारीहरूसँग छलफल गर्ने अवसर प्रदान गरेको पनि उल्लेख गरे ।
रवीन्द्र ढाँटलाई  सरकारले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा
रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गत साउन १७ गते भारतमा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए ।
विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी इजरायल प्रस्थान
विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी इजरायल प्रस्थान प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारीबाहिर आएको छैन ।
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई
फाइटर रविन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई यसअघि धन्तले ब्रेभ कम्ब्याट फेडरेशन, नेपाल वारियर्स च्याम्पियनशिप, र वान च्याम्पियनशिप सहित धेरै अन्तर्राष्ट्रिय खेलहरु जितेका छन् । यो खेल बलिउड अभिनेता टाइगर श्राफ र उनको परिवारले सन् २०१९ मा स्थापना गरेको भारतको प्रमुख एमएमए प्लेटफर्म हो ।
अब लाइसेन्सको म्याद १० वर्ष
अब लाइसेन्सको म्याद १० वर्ष यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब नयाँ जारी गरिएका र नवीकरण गरिएका दुवै लाइसेन्स अब १० वर्षको लागि मान्य हुनेछन् ।
निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउदै सरकार
निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउदै सरकार बहुविवाह गर्नेलाई हुने कैद सजाय र जरिवानासम्बन्धी व्यवस्था रहेको उपदफा ४ लाई पनि यथावत् राखिएको छ । हालको ऐनको दफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । संशोधित मस्यौदामा भने झुक्याएर गरिएको विवाह स्वतः रद्द हुने र त्यसमा सजाय पनि हुने तर महिला गर्भवती भए वा बच्चा जन्मिए...
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधि सभा बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
प्रतिनिधिसभाको बैठक जारी [LIVE]
रास्वपाद्धारा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल
रास्वपाद्धारा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौं ।
प्रतिनिधिसभाको बैठक [LIVE]
प्रतिनिधिसभाको बैठक [LIVE]
Weather Update