प्रतिनिधिसभाको बैठक [LIVE]
काठमाडौं, साउन १८ । प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । आजको बैठकमा संघीय संसद्का महासचिव संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइने कार्यसूचि रहेकाे छ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय