Kath Khabar
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा छ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आशुलियामा पनि छ जनालाई गोली हानेर पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ ।
भारतमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँएर भएकाे दुर्घटनामा ११ जनाको निधन
भारतमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँएर भएकाे दुर्घटनामा ११ जनाको निधन छत्तीसगढको बिलासपुरमा कोरबा यात्रुवाहक रेल र मालगाडी (सामान ढुवानी गर्ने रेल) बीच भीषण ठक्कर भएको थियो । ठक्करको प्रभाव यति भीषण थियो कि यात्रु रेलको एउटा बोगी मालगाडीको एक वागनमाथि चढेर अड्किएको रेल अधिकारीहरूले जानकारी दिएका छन् ।
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात
इजरायल–हमासबीच युद्धविराम : बन्धक रहेका जीवित २० जना छुट्ने, विपिन जोशीको अवस्था अझै अज्ञात गाजामा हाल ४८ जना बन्धक हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । तिनमध्ये करिब २० जना जीवित रहेको द न्यूयोर्क टाइम्स ले बिहीबार शान्ति वार्तासँग नजिक स्रोतलाई बताएको छ ।
७.४ म्याग्निच्युडको भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी जारी
७.४ म्याग्निच्युडको भूकम्पपछि फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी जारी फिलिपिन्सका ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प मनय शहरदेखि करिब २० किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा गएको थियो ।
हमासद्वारा सार्वजनिक ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशी पनि
हमासद्वारा सार्वजनिक ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशी पनि अनलाइन राखिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीका अनुहार राखिएका छन् । ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन् तर कसको मृत्यु भएको र को जीवित भन्ने चाहिँ खुलेको छैन ।
अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८०० पुग्याे
अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८०० पुग्याे त्यस्तै, २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ तीव्रताको भूकम्प गएको थियो, जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए । अफगानिस्तानमा शक्तिशाली भूकम्पहरूको लामो इतिहास रहेको छ ।
अफगानिस्तानमा भयानक बस दुर्घटना, १७ बालबालिकासहित ७९ जनाको मृत्यु
अफगानिस्तानमा भयानक बस दुर्घटना, १७ बालबालिकासहित ७९ जनाको मृत्यु सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा बस आगोमा जलेको देखिन्छ र वरिपरि मानिसहरू आतिनुका साथै त्रसित अवस्थामा देखिन्छन्। बसमा इरानबाट निर्वासित गरिएका अफगान नागरिकहरू सवार थिए, जसले इस्लाम कला सीमा नाका पार गरी काबुलतर्फ यात्रा गर्दै थिए। सईदीका अनुसार, “बसमा सवार सबै यात्रु प्रवासी मजदुरहरू थिए जसले इस्लाम कला क्षेत्रबाट आफ्नो...
गाजामा ६० दिनका लागि युद्धविराम गर्न हमास तयार, दुई चरणमा बन्धकहरूलाई रिहा गर्ने
गाजामा ६० दिनका लागि युद्धविराम गर्न हमास तयार, दुई चरणमा बन्धकहरूलाई रिहा गर्ने विवरणहरूमा जनाइएअनुसर इजरेलले हमासको तर्फबाट प्रतिक्रिया पाइसकेको छ, तर उसले जवाफ दिन चाहिँ बाँकी छ। ताजा प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्नेछ।
८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे रसियाकाे कामचट्का क्षेत्र किन संवेदनशील छ ?
८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकाे रसियाकाे कामचट्का क्षेत्र किन संवेदनशील छ ? यो भूकम्पलाई १९५२ पछि कामचटका क्षेत्रमा आएको सबैभन्दा ठूलो भूकम्प मानिएको छ । सन् १९५२ मा पनि ९.० म्याग्निच्युडको भूकम्प आएको थियो, जसले ठुलो विनाश गरेको थियो । याे भूकम्पमा हालसम्म ठूलो मानवीय क्षति नभए पनि, सुनामी लहरहरूको असर र पराकम्पनहरूको जोखिम अझै रहनसक्ने अधिकारीहरूले जनाएका छन् ।
अमेरिकन एयरलाइन्स विमानको ल्यान्डिङ गियरमा आगलागी, १७९ यात्रु सवार विमानको दुर्घटना टर्यो
अमेरिकन एयरलाइन्स विमानको ल्यान्डिङ गियरमा आगलागी, १७९ यात्रु सवार विमानको दुर्घटना टर्यो अमेरिकन एयरलाइन्सका अनुसार उडान सुरु हुनुभन्दा अगाडि विमानमा टायरसँग सम्बन्धित मर्मतसम्भार समस्या देखिएको थियो । यद्यपि त्यसबेला यसलाई गम्भीर मानिएको थिएन, तर धावनमार्गमा उभिएको विमानमा अचानक आगलागी हुनुले समस्या ठूलो थियो भन्ने देखाएको छ ।
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन
२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार अल वालिदको निधन डाक्टरहरूले उनलाई चिकित्सकीय रूपमा अचेत र बेहोस अवस्था घोषित गरेका थिए । तर उनका पिता प्रिन्स खालिदले उपचार बन्द गर्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए ।
Weather Update