Kath Khabar
इजरायल र इरानबीच युद्धविराम भएको ट्रम्पको दाबी, २४ घण्टामा लागू हुने
इजरायल र इरानबीच युद्धविराम भएको ट्रम्पको दाबी, २४ घण्टामा लागू हुने "सबै कुरा जसरी हुनुपर्छ त्यसरी नै काम गर्छ भन्ने धारणामा, जुन यो हुनेछ, म दुवै देशहरू, इजरायल र इरानलाई बधाई दिन चाहन्छु, सहनशीलता, साहस र बुद्धिमत्ता समाप्त भएकोमा, जसलाई '१२ दिने युद्ध' भनिन्छ," ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने ।
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण
इरानले कतारस्थित अमेरिकी अल उदेइद हवाई अड्डामा गर्यो मिसाइल आक्रमण अल-उदेद एयर बेस मध्यपूर्व क्षेत्रको अमेरिकी सैन्य रणनीतिक उपस्थितिमा सबैभन्दा ठूलो र महत्त्वपूर्ण अड्डा हो।
इरानका तीन परमाणु क्षेत्रमा अमेरिकी हमला
इरानका तीन परमाणु क्षेत्रमा अमेरिकी हमला हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए। "यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने। चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई...
अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु !
अमेरिकाले शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रक्रिया सुरु गर्ने, के के छन् शर्तहरु ! मे २७ मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो। त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो।
इजरेलद्वारा इरानमा गरेको हमलाबारे अहिलेसम्म के थाहा छ?
इजरेलद्वारा इरानमा गरेको हमलाबारे अहिलेसम्म के थाहा छ? इरानी सरकारी सञ्चार माध्यमले इजरेलले तेहरान तथा अन्य सहरहरूका आवासीय क्षेत्रहरूमा हमला गरेको जनाएको छ। इरानको सरकारी टिभीलाई उद्धृत गर्दै रोएटर्सले उक्त हमलामा बालबालिकाहरूको पनि ज्यान गएको जनाएको छ। इरानमा स्थानीय समय बिहान ४ बजे लगत्तै राजधानी तेहरानमा विस्फोटका आवाजहरू सुनिएका थिए।
बमको धम्की पछि एयर इन्डिया विमान आपतकालीन अवतरण
बमको धम्की पछि एयर इन्डिया विमान आपतकालीन अवतरण फुकेट एयरपोर्टका एक अधिकारीले बताए अनुसार आपतकालीन अवतरणपछि यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको छ र सबैजना सुरक्षित छन्।
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन
अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका 'अपोइन्टमेन्ट' स्थगन उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले 'थप निर्देशन नआएसम्मका लागि' ती कार्य स्थगन हुने भनेका छन्।
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण
भारी वर्षा र आँधीबेहरीका कारण श्रीनगर जाँदै गरेको इंडिगोको विमान आपतकालीन अवतरण विमानले श्रीनगर नजिक पुग्दा अचानक मौसम बिग्रिएपछि पाइलटले आपतकालीन अवस्था घोषणा गरेका थिए । सबै यात्रुहरू सुरक्षित थिए, र विमानलाई निरीक्षण तथा मर्मतका लागि ग्राउन्ड गरिएको छ ।
जो बाइडेनलाई गम्भीर प्रकारकाे प्रोस्टेट क्यान्सर भएको पुष्टि
जो बाइडेनलाई गम्भीर प्रकारकाे प्रोस्टेट क्यान्सर भएको पुष्टि जो बाइडेनको क्यान्सर आक्रामक (एग्रेसिभ) प्रकृतिको भएकोले हड्डीसम्म फैलिसकेको छ। प्रोस्टेट क्यान्सर कहिलेकाहीँ विस्तारै बढ्न सक्छ, तर केही अवस्थामा अत्यधिक आक्रामक भई शरीरका अन्य भागहरू-जस्तै हड्डी वा लिम्फ नोड्स-सम्म फैलिन सक्छ। यस अवस्थालाई मेटास्टेसिस भनिन्छ।
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु बेसियरका अनुसार, राज्यका दुई दर्जन सडकका केही भागहरू बन्द गरिएको छ र ती सडकहरूलाई पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्न सक्ने अनुमान गरिएको छ। उनी भन्छन् कि मृतक संख्या अझै बढ्न सक्ने सम्भावना छ।
नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
नौसेनाको तालिम जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो यो करिब २९७ फिट लामो र ४० फिट चौडा छ । यसलाई पहिलोपटक सन् १९८२ मा सञ्चालनमा ल्याइएको थियो । हरेक वर्ष यो जहाज नेभल मिलिटरी स्कूलका क्याडेटहरूलाई अन्तिम प्रशिक्षण दिनको लागि प्रस्थान गर्छ ।
Weather Update