Kath Khabar
भारतको अमृतसरमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु
भारतको अमृतसरमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु हाल पनि छापा मार्ने कार्य जारी रहेको छ । छिट्टै रक्सी बनाउनेहरूलाई पनि नियन्त्रणमा लिइनेछ।
भारत र पाकिस्तान युद्धविराम : 'पूर्ण युद्धविराम' घोषणा गरेको केही घण्टामै एकअर्कामाथि सहमति उल्लङ्घन गरेको आरोप
भारत र पाकिस्तान युद्धविराम : 'पूर्ण युद्धविराम' घोषणा गरेको केही घण्टामै एकअर्कामाथि सहमति उल्लङ्घन गरेको आरोप यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए। भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।
पाकिस्तान र भारतबीच लडाइँ तीव्र
पाकिस्तान र भारतबीच लडाइँ तीव्र अपरेशन सिन्दूर र प्रतिशोधात्मक कारबाहीको डरले, स्मारक र वरपर व्यापक जाँच र निगरानी सुरु गरिएको छ। आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।
भारतको उत्तराखण्ड क्षेत्रमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
भारतको उत्तराखण्ड क्षेत्रमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु यमुनोत्री धामबाट आउँदै गरेको उक्त निजी कम्पनीको हेलिकप्टरमा सात जना सवार रहेको बताइएको छ । हेलिकप्टर लगभग २५० मिटर गहिरो खोंचमा फेला परेको थियो ।
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला, पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया
भारतद्वारा पाकिस्तानमा क्षेप्यास्त्र हमला, पाकिस्तान सरकारको आक्रोशपूर्ण प्रतिक्रिया पाकिस्तानी सेनाका प्रवक्ताले भारतले गरेको हमलामा परेर २६ जना सर्वसाधारणको मृत्यु हुनुका साथै ४६ जना घाइते भएको बताएका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बताएका छन्। पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच-सात...
दिल्लीमा भएको भारी वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु, १०० भन्दा बढी उडान अवरुद्ध
दिल्लीमा भएको भारी वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु, १०० भन्दा बढी उडान अवरुद्ध बिहान ५:३० देखि ५:५० बजेको बीचमा, प्रगति मैदानमा ७८ किलोमिटर प्रतिघण्टाको गतिमा सबैभन्दा बलियो हावा चलेको रेकर्ड गरिएको थियो।
नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण
नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण अन्तरिक्षमा दुई सय २० दिन बिताउँदै पेटिट र उहाँका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको तीन हजार पाँच सय २० पटक परिक्रमा गर्नुभयो र उहाँहरूले मिसनको अवधिमा नौ करोड ३३ माइलको यात्रा पूरा गर्नुभयो ।
Weather Update