Kath Khabar
सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाइलाई पक्राउ गरेको थियो।
बसपार्कमा पोको पारेर फालिएकाे अवस्थामा भेटिएकाे शवकाे हत्यामा संलग्न आरोपमा एक जना पक्राउ
बसपार्कमा पोको पारेर फालिएकाे अवस्थामा भेटिएकाे शवकाे हत्यामा संलग्न आरोपमा एक जना पक्राउ प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिबारे थप विवरण गोप्य राखिएको छ र अहिले विस्तृत रूपमा सोधपुछ भइरहेको छ । घटना किन र कसरी घट्यो भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ ।
महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास, गाडीमा छ्यापे रातो मसी
महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास, गाडीमा छ्यापे रातो मसी उनीहरुले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायका विषयमा एमालेले पर्याप्त साथ नदिएको र उल्टै आन्दोलनविरुद्ध सक्रिय देखिएको भन्दै उनीहरूले सांकेतिक रूपमा विरोध जनाएका हुन् ।
रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित
रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित तर लामिछानेको अर्को पेसी पाटन उच्च अदालतमा पनि परेको कारण वकिलले बुटवलमा सोही मितिमा बहस गर्न नसक्ने भन्दै समय मागेपछि सुनुवाइ सारिएको अदालत स्रोतले जनाएको छ ।
बाराको सिमरा आज पनि तनावग्रस्त, फेरी कर्फ्यु आदेश जारी
बाराको सिमरा आज पनि तनावग्रस्त, फेरी कर्फ्यु आदेश जारी झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्कापुलसम्मको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
एनपीएलमा फिक्सिङ प्रयास, दुइजना प्रहरी नियन्त्रणमा
एनपीएलमा फिक्सिङ प्रयास, दुइजना प्रहरी नियन्त्रणमा उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
रवि र छविको मुद्दामा आज पेसी
रवि र छविको मुद्दामा आज पेसी उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि नै अदालतले लामिछाने र जोशी विरुद्धका मुद्दाहरू सँगै सुनुवाइ गर्न निर्देशन दिएको थियो ।
Weather Update