Kath khabar
यि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
यि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Weather Update