कांग्रेस नेता दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर
बिहीबार, कात्तिक २७, २०८२
मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण विवाद समाधान
बुधबार, कात्तिक २६, २०८२
सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित भएका छन् । २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितका माग पूरा नभएको भन्दै गत ५ दिनदेखि स्थानीयवासीले पानी बन्द गरेका थिए ।
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टकाे माग
मंगलबार, कात्तिक २५, २०८२
साहले विज्ञप्तिमा सम्झौताले देशको आर्थिक सार्वभौमिकतालाई कमजोर बनाएको र विद्युत नियामक आयोगको स्वीकृति बिना नै कार्यान्वयन गरिएको दाबी गर्दै यसलाई “स्पष्ट भ्रष्टाचार र राष्ट्रिय हितप्रति विश्वासघात” भनेर वर्णन गरिएको छ ।
प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ - सुदन गुरुङ
शनिबार, कात्तिक २२, २०८२
जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ।
मेलम्चीको खानेपानी काठमाडौंमा ल्याउने काम रोकियाे
शुक्रबार, कात्तिक २१, २०८२
स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र बाढी प्रभावित बासिन्दाहरूसँग मिलेर समितिले विगतका विरोध प्रदर्शनका क्रममा भएका सम्झौताहरू कार्यान्वयन नभएको बताएको छ ।
साताको लोकप्रीय
