आज मौसम मुख्यतया सफा रहने
काठमाडौं, कात्तिक २६ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२ ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

