Kath khabar
प्रधान सेनापति भीम मल्लको सालिक बनाउन मेयर बालेनलाई अनुरोध
प्रधान सेनापति भीम मल्लको सालिक बनाउन मेयर बालेनलाई अनुरोध राजा प्रताप मल्लले उनलाई मारेपछि उनको श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन् । उनी राजा लक्ष्मी नर सिंह मल्ल कै पालामा मरियाका पनि भनेको भेटिन्छ । ल्हास्साबाट कान्तिपुर फर्किंदा काजी भीम मल्ल र उनकका सेना ठिङ्री, नाङपाला, थामेतेङ, मारुलुङ, नाम्चे, सल्लेरी, ओखलढुङ्गा, रामेछाप, पनौती हुँदै कान्तिपुर पुगेका बुझिन्छ।
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ?
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ? अंशुवर्माको जस्तो शासन शैलीको अबलम्वन गर्न सके अहिलेको राजनीतिज्ञहरू लोकप्रिय रहन सक्छन् । सबै देश र समाजको समेत प्रगति हुन सक्नेमा विवाद रहनेछैन । उनको शासन प्रणालीबाट हाम्रो देशले एक शिर ठाडो पार्न सहयोग पुग्ने इतिहासको पानामा लेखिएको छ ।
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ?
नेपालको प्राचीन प्यागोडाशैली चीनमा प्रख्यात कसरी भयो ? "तिमी एक कलाकार भएर पनि म चीनको राजासँग कत्ति पनि नहडबडाउनुको कारण के हो ?" भनेर अरनिकोलाई सोधे । अरनिकोले राजासित प्रजा डराउने बानी हामीकहाँ छैन । हाम्रो निम्ति राजा त पिता जस्तै हुन्छ भन्ने जवाफ दिए । यसरी अरनिकोले नेपालका राजा र प्रजाहरूसँग नजिकको सम्बन्ध भएको देखाए ।
राजा महेन्द्रको अपत्यारिलो मृत्यूको आज ५१ वर्ष
राजा महेन्द्रको अपत्यारिलो मृत्यूको आज ५१ वर्ष २०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव १ महिनाको लागि तय गरिएको थियो । तर लामो समयसम्म दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गतेको राती हृदयघाटका कारणले राती ११ बजे निधन भयो । तर भोलिपल्ट बिहान ३:४५ मा...
शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना
शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।
स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी
स्कुलले कब्जा गरेको जग्गा फिर्ता ल्याएर ब्युँताइँदै सप्तपाताल पोखरी यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलो मार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि भने राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेको छ ।
यसरी भएको थियो ललितपुरको नामाकरण
यसरी भएको थियो ललितपुरको नामाकरण अर्को किम्वदन्ती अनुसार ललितारन्य भन्ने वन फाडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको पनि भनिन्छ ।
Weather Update