एनपीएल : सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगरको लगातार तेस्रो जित
सोमबार, मंसिर ८, २०८२
एनपीएल : विराटनगर किंग्सको लगातार दोस्रो जित
शनिबार, मंसिर ६, २०८२
काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर जर्ज मुन्शीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।
एनपीएलमा आज दुई खेल : कर्णाली र लुम्बिनी, काठमाडौं र विराटनगर भिड्दै
शनिबार, मंसिर ६, २०८२
सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स विरुद्ध ५३ रनले प्रभावशाली जित हासिल गरेको थियो ।
जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात
सोमबार, मंसिर १, २०८२
जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।
नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि भव्य रूपमा सुरु हुँदै
सोमबार, मंसिर १, २०८२
क्यानले प्रतियोगिताको विजेतालाई १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
‘ए’ डिभिजन लिग स्थगितको विरुद्धमा एन्फा कार्यालय बाहिर खेलाडीहरूले गरे विरोध प्रदर्शन
बिहीबार, कात्तिक २०, २०८२
लिग स्थगित गर्ने निर्णयप्रति फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत अन्य पदाधिकारी, खेलाडी र समर्थकहरूले कडा आपत्ति जनाएका छन् ।
विश्वकप लिग–२ : अमेरिकासँग नेपाल चार विकेटले पराजित
शनिबार, कात्तिक १५, २०८२
नेपालका बलर नन्दव यादव महँगा सावित भए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएको खेलमा नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदा २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाकाे खेल जारी
आइतबार, कात्तिक ९, २०८२
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।
साताको लोकप्रीय
