विश्वकप एसिया र इएपी छनोटको उपाधिका लागि नेपालले सामोआसँग खेल्दै
शुक्रबार, असोज ३१, २०८२
ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक
बिहीबार, असोज ३०, २०८२
ओपनर कुशल भुर्तेलको शानदार अर्धशतक पछि, नेपालका बलरहरूले प्रतियोगितामा लगातार चौथो जित हासिल गर्न सटीकता र अनुशासनको सामूहिक प्रदर्शन गरे ।
नेपाल दुई खेलअगावै टी-२० विश्वकप २०२६ को लागि छनोट
बुधबार, असोज २९, २०८२
आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १० औँ संस्करणमा नेपालको स्थान सुनिश्चित भएको छ ।
विश्वकप छनोटमा पुग्न नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
बुधबार, असोज २९, २०८२
यो खेल विश्वकपमा प्रवेशसँगै शीर्ष स्थानका लागि पनि निर्णायक हुनेछ । हालको फर्म र प्रदर्शनका आधारमा नेपालले ओमानलाई हराउने प्रबल सम्भावना राख्छ । सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा कतारमाथि नेपालकाे ५ रनको रोमाञ्चक जित
मंगलबार, असोज २८, २०८२
कप्तान रोहित पौडेलले जिम्मेवारपूर्ण पारी खेल्दै पारीलाई स्थिर बनाए र ३५ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग २६ रनको योगदान पुर्याउने ६२ रनको महत्वपूर्ण साझेदारी गरे । पौडेल अन्ततः ४१ बलमा ५८ रनमा आउट भए, उनले ६ चौका र १ छक्का प्रहार गरे...
नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित
आइतबार, असोज २६, २०८२
लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए। १५.३ ओभरमा युएईले ६ विकेट गुमाउदा युएईको ९६ रन थियो।
युएईले नेपाली क्रिकेट टोलीलाई दियो भिसा, सोमबार प्रस्थान गर्ने
आइतबार, असोज ५, २०८२
सेप्टेम्बर ८र ९ को जेनजीको विरोध प्रदर्शन पछि युएईले नेपाली नागरिकहरूलाई पर्यटक वा काम गर्ने भिसा रोकेको छ ।
रेस्लिङ सुपरस्टार हल्क होगनको निधन
शुक्रबार, साउन ९, २०८२
यो खेलको भीडको जोश र होगनको 'हल्क अप' चाल आज पनि युवाहरूलाई प्रेरित गर्छ । यही खेलबाट डब्ल्यूडब्ल्यूई रेसलिङको सुरुवात भएको मानिन्छ ।
लिभरपुलका स्टार फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा निधन
बिहीबार, असार १९, २०८२
जोटा विश्वकै सबैभन्दा प्रतिभाशाली फरवार्ड जोटा विश्वकै सबैभन्दा प्रतिभाशाली फरवार्ड खेलाडीमा गनिन्थे । उनले क्लब स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । २८ वर्षीय डियोगो जोटानले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका छन् ।लाडीमा गनिन्थे । उनले क्लब स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट...
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज : नेदरल्याण्ड्समाथि नेपालको जित
शुक्रबार, असार ६, २०८२
नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १-१ विकेट लिए ।
त्रिकोणात्मक टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
बिहीबार, असार ५, २०८२
तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन् ।
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित
बुधबार, जेठ २८, २०८२
नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
साताको लोकप्रीय

