Kath Khabar
सबैका लागि खुला हुँदै खुला मञ्च
सबैका लागि खुला हुँदै खुला मञ्च चाैरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ ।
मेयर बालेनले गरे ब्रह्माको मन्दिर उद्घाटन
मेयर बालेनले गरे ब्रह्माको मन्दिर उद्घाटन यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।
क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण कार्य सुरू
क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण कार्य सुरू पोखरीको विगत स्मरण गर्दै वडाध्यक्ष प्रजापती भन्छन्, ‘पहिले छेउमा कम गहिराई थियो । जात्रामा खट लिएर जाँदा पहिले पिँडुलासम्म पानी आउँथ्यो । त्यसपछि जति भित्र गयो, उति गहिराइमा पुगिन्थ्यो । यसप्रकारको गहिराईले दिने रौनकता छुट्टै थियो । त्यो स्वरुप विग्रिएर अहिले पौडी पोखरी जस्तो भएको छ । पोखरीभित्र छिर्ने वित्तिकै...
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट तथा बिक्री वितरण गर्ने ५ जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटपाट तथा बिक्री वितरण गर्ने ५ जना पक्राउ प्रहरीले उनीहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र पेस्तोलमा लाग्ने गोली १५ थान बरामद गरेको छ ।
सहरी मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो
सहरी मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो दैनिक करिब १५० भन्दा बढी फोहोरका गाडी बञ्चरेडाँडामा पुग्ने गरेका छन् । ल्याण्डफिल साइटले नुवाकोट र धादिङका स्थानीयवासीलाई प्रत्यक्ष रूपमा प्रभावित पारेको छ । एक अध्ययनले बन्चरेडाँडा क्षेत्रमा माटो र पानी प्रदूषण भएको देखाएको छ, जसले स्थानीय कृषिजन्य उत्पादनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।
किष्ट अस्पताल तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार
किष्ट अस्पताल तनावग्रस्त, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार मृतक राईको परिवारले उनको मृत्युको निष्पक्ष अनुसन्धान र दोषी विरुद्ध कारबाहीको माग गरेका छन् ।
किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त
किष्ट अस्पतालमा सुत्केरीको मृत्युपछि अवस्था तनावग्रस्त आक्रोशित आफन्तहरूले हिजो पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए ।
काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक
काठमाडौंमा र्‍याली, सभा र प्रदर्शन गर्न प्रशासनकाे राेक जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने जनाएको छ ।
Weather Update