Kath Khabar
सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी
सिंहदरबार परिसरबाटै हरायो श्रम मन्त्रालयको गाडी मन्त्रालयले हराएको गाडी खोज्न मद्दतको लागि गृह मन्त्रालय, नेपाल प्रहरी मुख्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ ।
संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते
संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे
अदालतको आदेशपछि पुनः काममा फर्किए महानगर प्रहरी प्रमुख राजु पाण्डे बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गर्दै निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।
ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै,  प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
ग्वार्को ओभरपास असार ६ गतेदेखि सञ्चालनमा आउँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।
मेयर बालेन र उपप्रमुख डंगोलबीच साढे दुई महिनापछि पुनः वार्ता, कार्यपालिका बैठक बोलाउन सहमत
मेयर बालेन र उपप्रमुख डंगोलबीच साढे दुई महिनापछि पुनः वार्ता, कार्यपालिका बैठक बोलाउन सहमत काठमाडौं महानगरपालिकाको कार्यपालिका समितिको बैठक पुस १४ यता बसेको छैन। बैठक डाक्न मेयर बालेन आनाकानी गर्दै आएका थिए ।
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द
केएमसी कार्यालयको पानीमा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तालाई जरिवाना, सम्झौता रद्द ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
Weather Update