विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित
मंगलबार, वैशाख २३, २०८२
२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु
बिहीबार, वैशाख १८, २०८२
१५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ ।
शिक्षक आन्दोलन थप चर्किदै, एकीकृत समाजवादीका नेताहरुको आन्दोलनमा ऐक्यबद्धता
सोमबार, वैशाख १५, २०८२
आजको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु बिजुलीबजार पुगेका छन् ।
काठमाडौंमा आज राप्रपा र शिक्षकहरूको आन्दोलन, सर्वसाधारणलाई सास्ती
आइतबार, वैशाख ७, २०८२
राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन
शनिबार, वैशाख ६, २०८२
वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उहाँले बताउनुभयो ।
साताको लोकप्रीय

