कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
                        
                        
                                                
                                            कास्की, जेठ ६ । कास्कीको पोखरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो १ः५९ बजे कास्कीको सिनुवा आसपास केन्द्र बनाउँदै ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको कम्पन कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा महसुस भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १४:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
