जेनजीको विरोध प्रदर्शनमा तीन जना पत्रकार घाइते
सोमबार, भदौ २३, २०८२
ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह : शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔ
बिहीबार, भदौ १९, २०८२
राति अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, फोन कल गर्दा आवाज कम गर्न वा हेडफोन प्रयोग गर्न, भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगर्न, ढोका ढकढक्याउने वा बेल बजाउने सट्टा आवश्यक परे फोनमार्फत ढोका खोलाउन आग्रह गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि झडप
शुक्रबार, साउन ३०, २०८२
काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीयले नगर प्रहरीमाथि ईंटा, ढुंगा प्रहार गरेका थिए । यसैगरी नगर प्रहरीले पनि लाठीचार्ज गर्दै स्थानीयलाई लखेटेको थियो ।
मममा औँठी फेला परेपछि धरहरा टपरी ममलाई २ लाख रुपैयाँ जरिवाना
बिहीबार, साउन २९, २०८२
महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
भक्तपुरको गाईजात्रामा भएको झडपमा संलग्न तीनजना पक्राउ, अन्यको खोजी जारी
मंगलबार, साउन २७, २०८२
उक्त घटनामा संलग्न केही घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना महाराजगञ्ज क्षेत्रबाट पक्राउ
शुक्रबार, साउन १६, २०८२
प्रहरीले केही दिन अघिदेखि उनीहरूको निगरानी गर्दै आएको थियो । पक्राउ परेकाहरूको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरू बताउँछन् ।
पुर्व नगर प्रमुख बुद्धिराज बजाचार्यको नख्खुस्थित विष्णुदेविमा अन्तिम संस्कार
आइतबार, साउन ४, २०८२
२०५४ मा एमालेबाट ललितपुरको नगरप्रमुख भएका बज्राचार्य २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेर योगदान दिएका थिए ।
साताको लोकप्रीय
