Kath Khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

                         काठमाडौं, भदौ  २४ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । काठमाडौं उपत्यकाभरि बढ्दो प्रदर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको हो ।

योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन् । विमानस्थलमा सुरक्षा प्रदान गर्न नेपाली सेना खटाइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update