डिल्लीबजार कारागारबाट कैदी भाग्न खोजेपछि सेनाले लियो नियन्त्रणमा
अर्को कारागारमा स्थानान्तर गरिदै
काठमाडौं, भदौ २५ । डिल्लीबजार कारागारबाट भाग्न खोजिरहेका कैदीहरूलाई नेपाली सेनाले कारागारले नियन्त्रणमा लिएको छ ।
कारागारमा कैदीहरूले आगो लगाएर भागेका हुन् । नेपाली सेनाले उनीहरुलाई नियन्त्रणमा लिएर अर्को कारागारमा स्थानान्तर गरिने तैयारी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय