प्रचण्ड पुत्री गंगा दाहालको घरभित्र मृत भेटिएका युवक काभ्रेपलाञ्चोकका
काठमाडौं, भदौ २६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको निवासमा भेटिएका मृतकको पहिचान खुलेको छ।
मृतक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ४ घर भई हाल ललितपुरको सुनाकोठी बस्ने २६ वर्षीय सुरज खत्री रहेको रिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
शव गम्भीर रूपमा जलेको अवस्थामा फेला परेको थियो । मृतकले लगाएका कपडा र घडीका आधारमा बुधबार पहिचान खुलेको हो ।
।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय