यि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कात्तिक २१ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

