रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता
आइतबार, असार १, २०८२

बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला
आइतबार, असार १, २०८२
घटनास्थलमा एउटा कुकुर पनि मृत फेला परेको छ भने घटनास्थलबाट फलामको हथौडा बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलमा सम्बन्धित प्रहरी अधिकारीहरू सहितको अनुसन्धान टोली खटाइएको छ ।
केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु
आइतबार, असार १, २०८२
आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा चालकसहित सात जना रहेका थिए मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ।

६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, देशभर आंशिक बदली रहने
आइतबार, असार १, २०८२
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि जेल चलान, ३२ जनालाई धरौटीमा छाड्न अदालतको आदेश
शुक्रबार, जेठ ३०, २०८२
अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।

भारतमा भएकोे एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
शुक्रबार, जेठ ३०, २०८२
अस्पतालमा आएका सबै शवहरू अत्यन्तै जलेका छन्। उनीहरूको पहिचान गर्न निकै गाह्रो भइरहेको छ। कतिपय शवका अङ्गहरू छुट्टाछुट्टै छन्, केही जलेका छन् भने केही चुँडिएका छन्। ती सबै शवहरूलाई जोडेर गनिँदा संख्या २६५ पुगेको हो।
साताको लोकप्रीय