भारी वर्षा गराउने बादल नेपाल प्रवेश, यि स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने
शनिबार, असोज १८, २०८२
आज यि स्थानमा छ भारी वर्षाको सम्भावना, अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध
शुक्रबार, असोज १७, २०८२
आजदेखि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।
शुक्रवारदेखि झन ठूलो वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध
बुधबार, असोज १५, २०८२
दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दसैँकाे टीका नलगाउने
आइतबार, असोज १२, २०८२
‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
यि दुई प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ दशैभरीको मौसमी पूर्वानुमान
आइतबार, असोज १२, २०८२
नेपालमा हाल मनसुन वायूको प्रभाव केही कमजोर रहेको र नेपालबाट मनसुन बहिर्गमन भइनसकेको अवस्था छ। हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशै अवधिभर मनसुनी वायूको प्रभाव रहिरहने देखिन्छ ।
साताको लोकप्रीय

