नारायणगढ–मुग्लिन सडकखण्डमा अन्ततः एकतर्फी सञ्चालनमा
आइतबार, असोज ५, २०८२
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० भन्दा बढी घाइते
आइतबार, असोज ५, २०८२
घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्, जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
तुइन खोलामा बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु, हजारौ यात्रु अलपत्र
आइतबार, असोज ५, २०८२
सडक संचालनमा नआउन्जेलसम्मको लागि धैर्य गरेर बसिदिन यात्रुहरुलाइ कार्यालयले आग्रह गरेको छ । ३६ घन्टादेखि सडक अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउन नसकिएका कारण मुग्लिन–नारायणगढ सडकखण्ड रातभर नखुल्ने
शनिबार, असोज ४, २०८२
शुक्रबार साँझ करिब ६:३० बजे देखि नै मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्द भएको हो ।
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका, अवस्था सामान्य हुँदै
शुक्रबार, असोज ३, २०८२
विश्वकर्माका अनुसार देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको र त्यहाँ १२ वटा टाँका लगाइएको छ, घाउ निको हुँदै गएको छ अहिले देउवा र आरजु देउवा सामान्य अवस्थामा रहेका छन् ।
भाटभटेनी सुपरमार्केटका कर्मचारीहरु कसैले पनि रोजगार नगुमाउने
शुक्रबार, असोज ३, २०८२
भाटभटेनीका कुल २८ वटा स्टोर मध्ये १२ वटा शाखामा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्याइएको थियो ।
गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार
बिहीबार, असोज २, २०८२
खुकुरी प्रहारबाट घाइते भएकी महिलाको शंकरापुर अस्पताल नारायणटारमा उपचार भइरहेको छ । पन्तको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रीय
