पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, भदौ २६, २०८२
'चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला' - बालेन्द्र शाह
बुधबार, भदौ २५, २०८२
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
बालकोटस्थित प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी, प्रहरीले गोली चलाउदा एक घाइते
मंगलबार, भदौ २४, २०८२
यस्तै, बानियाँटार स्थित राष्ट्रपति रामचन्द्र पौडेलको घर पनि तोडफोड र आगजनी भएको छ ।
देउवा निवासमा प्रदर्शनकारीको आगजनी, रमेश लेखकको घर पनि जलाए
मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीहरुले आज सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा आगजनी गरेका छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।
संसद भवन अगाडि बिहानैदेखि युवाहरूको प्रदर्शन सुरू
मंगलबार, भदौ २४, २०८२
काठमाडौं, ललितपुर र भक्तपुरकले बिहानदेखि कफ्र्यू आदेश जारी गरिसकेका छन् । जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने विज्ञप्तिमा भनेको छ ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र भित्र बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कफ्र्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यु लगाइएको हो ।
जेनजी प्रदर्शन : काठमाडौं मेडिकल कलेजमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो
सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शन
साताको लोकप्रीय

