टोखामा आफ्नै साथीको हत्या, दुई जना पक्राउ
शुक्रबार, असोज २४, २०८२
मेयर बालेन र सुदन गुरुङविरुद्ध राजद्रोह मुद्दामा अर्काे जाहेरी
बुधबार, असोज २२, २०८२
यसअघि हिजाे मंगलबार मात्रै मेयर बालेन र सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो । दुवै जाहेरी अहिलेसम्म दर्ता भएका छैनन् ।
प्रमुख आयुक्तलगायतको राजीनामा मागको निवेदन लिएर अख्तियार पुगे जेनजीका युवा
मंगलबार, असोज २१, २०८२
नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुख राईको नाम मुछिएको छ ।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको संकट टर्यो, पूर्वमा वर्षा जारी
आइतबार, असोज १९, २०८२
बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तिब्रता विस्तारै घट्न शुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यम देखि भारी वर्षा भईरहेको छ। जुन क्रम अवको केही घण्टा कायम रहन सक्ने देखिन्छ।
साताको लोकप्रीय

