यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
बुधबार, कात्तिक १२, २०८२
नेपालमा बिहीबारदेखि ‘मोन्था’ चक्रवातको प्रभावः भारी वर्षा र हिमपातको सम्भावना रहेकाेले सचेत रहन आग्रह
मंगलबार, कात्तिक ११, २०८२
भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी समेत दिइएको छ ।
मुस्ताङलगायत देशका उच्च पहाडी भागहरुमा भारी हिमपात सुरु, यात्रामा ननिस्किन आग्रह
मंगलबार, कात्तिक ११, २०८२
गोरखा जिल्लाको उत्तरी भेगमा पनि हिजाे साँझदेखि नै हिमपात भएको छ । चुमनुब्री गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा हिमपात भइरहेको जानकारीमा आएको छ । तीन हजार मिटरभन्दा माथिका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुरजी, जोङ, छेकाम लगायतका गाउँहरू हिउँले ढाकिएका छन् ।
आज यि स्थानमा भारी हिमपात र वर्षाको सम्भावना
मंगलबार, कात्तिक ११, २०८२
बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना रहेको छ ।
आज रातिदेखि बुधबार बिहानसम्म यि स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध
सोमबार, कात्तिक १०, २०८२
कस्तो रहनेछ आजको मौसम ?
शनिबार, कात्तिक ८, २०८२
कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
साताको लोकप्रीय

