रामेछापको भटौली केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, असोज १० । रामेछापको भटौली केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । आज दिउँसो २ः १४ मा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ १७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय